सेना दिवसः टुँडिखेलमा महाशिवरात्रि बढाइँ (फोटो फिचर)

काठमाडौं। सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आज मुलुकभर विविध कार्यक्रम गरी दुई सय ६०औँ स्थापना दिवस मनाउँदैछ। राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछिन्। नागरिकको आस्था र भरोसाको केन्द्रविन्दुका रूपमा रहेको सेनाको उनी परमाधिपति हुन्। प्रमुख अतिथिले त्यहाँस्थित … Continue reading सेना दिवसः टुँडिखेलमा महाशिवरात्रि बढाइँ (फोटो फिचर)